दफा २१
अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने
यो ऐन प्रारम्भ भएपछि कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न पाउने छैन ।